क्रसर उद्योगमा अज्ञात समूहद्वारा बम विस्फोटन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

क्रसर उद्योगमा अज्ञात समूहद्वारा बम विस्फोटन


२५ चैत्र २०७४, आइतबार


उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–७ चुहाडेस्थित जेडआइसी शर्मा एण्ड लामा ज्वाईन्टभेन्चरको क्रसर उद्योगमा अज्ञात समूहले बम विस्फोट गराएको छ ।

आइतबार बिहान सिलिण्डर बम विस्फोटन गराइए पछि क्रसर उद्योगमा क्षति पुगेको छ । क्रसर उद्योग परिसरमै एक सुतली बम पनि फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस