प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि


२५ चैत्र २०७४, आइतबार


नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री ओलीलाई विज्ञानमा पीएचडीको मानार्थ उपाधि प्रदान हो ।

विश्वविद्यालयमा आयोजित समारोहमा क्याम्पसका कुलपतिले ओलीलाई डक्टर अफ साइन्सको मानार्थ उपाधि प्रदान गरेका हुन् ।

प्रधानमन्त्री ओली तीन दिने भारत भ्रमण सकेर आजै स्वदेश फर्किदैछन् ।

प्रतिक्रिया दिनुहोस