पछिल्लो २४ घण्टामा ४७६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३,२४८ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज मात्रै ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी...