नेकपा विभाजनको कुनै गुञ्जायास छैन : नेता अधिकारी
कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)गण्डकी प्रदेशका सह–इञ्चार्ज खगराज अधिकारीले पार्टी विभाजनको कुनै गुञ्जायस नरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२औँ स्मृति दिवसका अवसरमा नेकपा कास्कीले...