सभामुख सापकोटाको सवारी चालक प्रहरीमा कोरोना पुष्टि
काठमाडौं । सभामुख अग्नि सापकोटाको सवारी चालक चालक प्रहरीलाई कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालयका प्रहरीमा कोरोना देखिएपछि कन्ट्याकट ट्रेसिङमा परीक्षण गर्दा सापकोटाको सुरक्षाका...