महिलाले भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भिर : प्रधानमन्त्री ओली
काठमाडौं । फागुन,प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाले सामाजिक वा कानुनी रुपबाट भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भिर रहेको बताएका छन् । अन्तराष्ट्रिय नारी दिवशको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री...