गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य पुनः सुरु, बागमतीबाट ९ करोड निकासा
काठमाडौँ। निर्माण कार्य रोकिएको गौतमबुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरु भएको छ। बजेट अभावका कारण करिब एक महिनादेखि ठप्प रहेको परियोजना बागमती प्रदेश सरकारबाट आवश्यक रकम निकासा भएपछि पुनः सञ्चालनमा...