काभा महिला भलिबल च्याम्पियनसिप: नेपालले भारतसँग भिड्दै
काठमाडौँ। काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि काठमाडौँमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाल कभर्डहलमा हुने च्याम्पियनसिपमा नेपालसहित सेन्ट्रल एसियाका ८ टोलीको सहभागिता छ । पहिलो दिन आज उद्घाटन समारोहसहित तीन खेल...