राखेप उपाध्यक्षमा पूर्व फुटबल गोलकिपर विशाल श्रेष्ठ, चार सदस्य पनि नियुक्त
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठ नियुक्त भएका छन्। सरकारको निर्णय अनुसार श्रेष्ठलाई उपाध्यक्ष पदमा जिम्मेवारी दिइएको हो। त्यसैगरी राखेपमा चार...