एसिया छनोट समूह ‘बी’को अन्तिम खेल : सिंगापुरले दियो नेपाललाई ८२ रनको लक्ष्य
काठमाडौं । सिंगापुरले नेपाललाई उपाधि जित्न ८२ रनको लक्ष दिएको छ । आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत एसिया छनोटको समूह बी को अन्तिम खेलमा नेपालका लागि ८२ रनको चुनौती...