मुम्बई आइपीएल क्रिकेट प्रतियोगिताको फाइनमा प्रवेश
काठमाडौं । आइपीएल क्रिकेट प्रतियोगितामा मुम्बई इन्डिनसले फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा मुम्बई इन्डियन्सले चेन्नाइ सुपरकिंग्सलाई उसैको घरेलु मैदानमा ६ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो...