नेपालले मलेसियालाई दियो १४१ रनको लक्ष्य « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेपालले मलेसियालाई दियो १४१ रनको लक्ष्य


१५ बैशाख २०७६, आइतबार


काठमाडौं । नेपालले यू–१६ क्रिकेट प्रतियोगिताको उपाधिका लागि १४१ रनको लक्ष दिएको छ ।

नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो । ३५ ओभरमा ९ विकेट गुमाएर १४० रन बनाउँदै मलेसिालाई १४१ रनको चुनौती दिएको हो ।

नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन बनाए । दीपक बोहराले २३ रन, विशाल विक्रम केसीले १७ र निखिल कुमार सिंहले १३ रन मात्रै बनाए ।

फाइनल खेल थाइल्यान्डमा जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस