सन्दीप सहभागी हुने सीपीएल आजबाट सुरु, सन्दीपले कहिले खेल्दै छन् ?
ट्रिनीडाड । सन्दीप लामिछाने सहभागी हुने सीपीएल खेल आजबाट सुरु हुँदै छ । क्वाराबिन राष्ट्रहरूका टोलीबिच हुने क्वाराबिन प्रिमियम लिग (सीपीएल) मा नेपालका क्रिकेटर सन्दीप लामिछाने लगातार तेस्रो सिजनमा सहभागी...