नेपालले ओमानविरुद्धको खेलमा पहिले बलिङ गर्ने
काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको आफनो अन्तिम खेलमा नेपालले आयोजक ओमानविरुद्ध पहिले बलिङ गर्ने निर्णय लिएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा नेपालका...