कमनवेल्थ गेम्समा पहिलो पटक महिला सीईओ नियुक्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कमनवेल्थ गेम्समा पहिलो पटक महिला सीईओ नियुक्त


२ भाद्र २०७८, बुधबार


काठमाडौँ। कमनवेल्थ गेम्स फेडेरेसनको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पहिलो महिला नियुक्त भएकी छन् ।

मङ्गलवार फेडेरेसनले न्युजिल्याण्डकी केटी साड्लरलाई कमनवेल्थ गेम्सको सीईओमा नियुक्त गरिएको जनाएको छ ।

केटी कमनवेल्थ गेम्सको सीईओ नियुक्त हुने पहिलो महिला हुन् । ५७ वर्षिया केटी हाल विश्व रग्बी अन्तर्गत महिला रग्बीको महाप्रबन्धक रहेकी छन्।

उनी अब सन् २०२२ को कमनवेल्थ गेम्समा सीईओको भूमिकामा देखिने छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस