अधुरै त रहँदैन अछाम सिडिओको छाउगोठ शून्य पार्ने सपना !
काठमाडौँ । भदौ १ गतेदेखि अछाम सिडिओको जिम्मेवारी सम्हालेका गोकर्ण प्रसाद उपाध्याय नियमित प्रशासनिक कामकाजबाहेक सेवा प्रवाहमा नवीनता ल्याउन तल्लीन थिए । जिम्मेवारी लिएको भोलिपल्टदेखि सेवा लिन आउने सेवाग्राहीलाई सचेतना...