समृद्धि सिङ्गो देशको बहसको विषय बनाउनुपर्नेमा जोड
बुटवल । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले देशले निर्माणको बाटो पक्रिसकेकाले यसलाई सफल बनाउनु सबैको दायित्व भएको बताएका छन् । प्रेस चौतारी नेपाल, रुपन्देही र प्रेस सोसाइटी, रुपन्देहीको आयोजनामा आज रुपन्देहीको...