नेपाल टेलिकमको सह–प्रवक्तामा कृष्णप्रसाद भण्डारी नियुक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपाल टेलिकमको सह–प्रवक्तामा कृष्णप्रसाद भण्डारी नियुक्त


१२ चैत्र २०७५, मंगलबार


नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमले कम्पनीको सह–प्रवक्ताको जिम्मेवारी प्रबन्ध निर्देशकको कार्यालयका उप–प्रबन्धक कृष्णप्रसाद भण्डारीलाई दिएको छ ।

प्रमुख व्यावसायिक अधिकृतको कार्यालयका उप–प्रबन्धक तथा सह–प्रवक्ता शोभन अधिकारी प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा सरुवा भई गएकाले भण्डारीलाई सहप्रवक्ताको जिम्मेवारी दिइएको टेलिमकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस