लगानीमैत्री कानून दुई महिनाभित्र बनिसक्छन् : अर्थमन्त्री खतिवडा
बुटवल । अर्थमन्त्री डा. युवराज खतिवडाले दुई महिनाभित्र लगानीमैत्री कानून बनिसक्ने बताएका छन् । आज बुटवल उद्योग वाणिज्य संघको ६५ औं साधारणसभाको उद्घाटन गर्दै उनले लगानीमैत्री वातावरण बनाउन आवश्यक कानूनहरु...