साबुन उद्योगमा आगलागी, पाँच करोडको क्षति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

साबुन उद्योगमा आगलागी, पाँच करोडको क्षति


१ आश्विन २०७५, सोमबार


आगलागी

वीरगञ्ज । साबुन उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति भएको छ ।

बाराको परवानीपुर गाउँपालिका वडा नम्बर – ३ मा रहेको अन्नपूर्ण सोप एण्ड केमिकल इन्डष्ट्रिजमा सोमबार बिहान आगलागी भएको हो ।

जिल्ला प्रहरीकार्यालय पर्साका अनुसार आगलागीबाट पाँच करोडको क्षति भएको जनाइएको छ । बिजुली सर्ट भएर आगलागि भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस