२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह विजयी

अ+ अ-

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा व्यवसायी रवि सिंह निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसनिकट व्यावसायी मानिन्छन् ।

काठमाडौंमा सम्पन्न महासंघको ११ औं अधिवेशनमा कांग्रेसकै बागी उम्मेदवार निवर्तमान महासचिव रामशरण देउजा, वामगठबन्धननिकट व्यवसायी यज्ञध्वज कार्की र स्वतन्त्र उम्मेदवार पुरुषोत्म मानन्धर अध्यक्षको प्रतिस्पर्धामा थिए ।

सिंहले यसअघि महासंघको केन्द्रीय सदस्य, कोषाध्यक्ष, द्वितिय उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षको रुपमा संघमा रहेर लामो समयसम्म काम गरिसकेका छन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक गठबन्धनबाटै निकोलश पाण्डे निर्वाचित भएका छन् । एसोसिएट उपाध्यक्षमा आङदोर्जी लामा, महासचिवमा रोशन दाहाल, नीतिगत उपमहासचिवमा टंकप्रसाद चौलागाई, आन्तरिकतर्फको उपमहासचिवमा नरहरी थपलिया विजयी भएका छन् । कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ र सहकोसाध्यक्षमा सरस्वती कार्की विजयी भएका छन्।

यस्तै प्रदेश उपाध्यक्ष तर्फ प्रदेश नम्बर १ बाट धिरेन्द्र दाहाल, प्रदेश नम्बर २ बाट सुरेन्द्रप्रसाद सिंह, प्रदेश नम्बर ३ बाट पेम्बा लामा शेर्पा, प्रदेश नम्बर ४ बाट राजेन्द्र पहाडी, प्रदेश नम्बर ५ बाट टोप बहादुर रायमाझी, प्रदेश नम्बर ६ बाट रत्न बहादुर खड्का, प्रदेश नम्बर ७ बाट टेक बहादुर सेटी निर्वाचित भएका छन् ।