अन्नपूर्ण सुगर मिलका सञ्चालक सम्पर्क विहीन, उखु किसानको १७ करोड बक्यौता तिर्न बाँकी
सर्लाही । धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन भएका छन्। अग्रवाल केही दिनयता आफूहरुको सम्पर्कमा नरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । ‘केही दिनयता...