सन् २०२३ मा जर्मनीको आर्थिक वृद्धिदर थप खुम्चिने प्रक्षेपण
फ्र्याङ्कफर्ट, जर्मनी । जर्मनी सरकारले उच्च मुद्रास्फीति, उच्च ऊर्जा मूल्य र विनिर्माण मन्दीसँग जुधिरहेका बेला युरोपको शीर्ष अर्थतन्त्र यस वर्ष खुम्चिने अनुमान गर्दै बुधबार आफ्नो आर्थिक वृद्धिदरको पूर्वानुमानमा कटौती गरेको...