भारतको चेतावनी पछि क्यानडाद्वारा ४१ जना कूटनीतिज्ञ फिर्ता
काठमाडौँ । क्यानडाले भारतमा रहेका आफ्ना ४१ जना कूटनीतिज्ञलाई फिर्ता बोलाएको छ। बिबिसीका अनुसार भारतले चेतावनी दिएपछि क्यानडाले भारतमा रहेका आफ्ना ४१ जना कूटनीतिज्ञलाई फिर्ता बोलाएको हो। क्यानडाका विदेश मन्त्री...