ट्रम्पविरुद्ध कानुनी उपचार खोज्दै टिकटक
काठमाडौं । चिनियाँ भिडिओ शेयरिङ एप टिकटकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध कानुनी उपचार खोजेको छ । राष्ट्रपति ट्रम्पले टिकटकको स्वामित्व भएको कम्पनी बाईटडान्ससँग कारोबार गर्न निषेध गरेपछि टिकटकले ट्रम्पविरुद्ध कानुनी...