जेलभित्रै भोक हड्तालमा कानुन व्यवसायी महिला : न्यायको सट्टा मृत्यु
काठमाडौँ । टर्कीमा एक कानुन व्यवसायी महिलाले जेलभित्रै न्यायकोलागि सङ्घर्ष गर्दागर्दै ज्यान गुमाएकी छन् । टर्कीकी मानवअ अधिकारवादी वकिल इब्रु तिम्तिकले भोक हड्तालको क्रममा २३८ औँ दिनमा ज्यान गुमाउन पुगेकी...