उपभोक्ता समिति र वडा अध्यक्षको मिलेमतोमा विकास रकम अनियमितता
डोल्पा । डोल्पाको ठुलीभेरी नगरपालिकामा पर्ने एक वडामा प्रदेश सरकारबाट भित्रिएका योजनाहरूमा व्यापक आर्थिक अनियमितता भएको खुलासा भएको छ । सुशासनको लागी युवा अभियानका युवाहरूले गरेको पत्रकार सम्मेलनमा नगरको ६...