सचिव सरुवा टुङ्गियो : ६ जनाको सरुवासहित दुई पदस्थापन, अर्थ र पर्यटन खाली !
काठमाडौँ । सरकारले आधा दर्जन सचिवको सरुवा गरेको छ भने दुई जनालाई पदस्थापन गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यादव प्रसाद...