पाकिस्तानी प्रधानमन्त्रीका सम्मानमा १९ तोपको सलामी
काठमाडौँ । नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीको सम्मानमा १९ तोपको सलामी प्रदान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षीलाई सैनिक मञ्च...