यि हुन् संसदलाइ जानकारी गराइएका भारत भ्रमणका एजेन्डा
ओलीले आफ्नो भारत भ्रमणमा एजेन्डाबारे संसद्लाई जानकारी गराएका छन्। कृषिको आधुनिकीकरण र व्यवसायीकरण, गंगाको बाटोबाट सामान ल्याउन जलमार्ग प्रयोग र विभिन्न परियोजनामा सहुलियत ऋणबारे छलफल हुने लगाएत विषयमा जानकारी दिएका...