कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक


प्रशासन विशेष ब्युरो

२० चैत्र २०७४, मंगलबार


काठमाडौं । वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठको सोमवार बेलुका १०ः४५ बजे हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमानिधन भएको परिवारका सदस्यले जानकारी दिए ।

उनको विहान नौबजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ । उनका एक छोरा, एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस