संसदमा प्रधानमन्त्री ओलीको विशेष सम्बोधन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संसदमा प्रधानमन्त्री ओलीको विशेष सम्बोधन


प्रशासन विशेष ब्युरो

२० चैत्र २०७४, मंगलबार


Nepal Telecom

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै सदनलाई भारत भ्रमणको औपचारिक जानकारी गराउँदैछन् ।

प्रधानमन्त्रीको औपचारिक विदेश भ्रमणको जानकारी सदनलाई गराउने परम्परा अनुशार उनले जानकारी गराउने भएका हुन् ।

चैत २३ देखि २५ सम्म भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो १ बजे प्रतिनिधिसभालाई र अपराह्न ४ बजे राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्न लागेको प्रधानमन्त्री स्रोतले जनाएको छ ।

सम्बोधनमा प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा उठाइने एजेन्डाबारे समेत सदनलाई अवगत गराउने छन् ।

प्रतिक्रिया दिनुहोस