पेट्रोलियम पदार्थको मूल्यवृद्धि « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पेट्रोलियम पदार्थको मूल्यवृद्धि


प्रशासन विशेष ब्युरो

२० चैत्र २०७४, मंगलबार


पेट्रोलियम पदार्थ

काठमाडौँ । नेपाल आयल निगमले केही पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार आजैदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँका दरले मूल्यवृद्धि गरिएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १०५, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ८५ कायम भएको छ ।

निगमले पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै स्वचालित मूल्य प्रणालीअनुरुप मूल्य समायोजन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस