कर्मचारी विदेश भ्रमण: सबैभन्दा बढी सामान्य-२४८ दिन, सबैभन्दा कम भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण ३ दिन
काठमाडौँ । कर्मचारी विदेश भ्रमणमा समाचार पुरानै हो । नानीदेखि लागेको बानी त्यति सजिलै कहाँ बदल्न सकिन्छ र ? यसका लागि सरकारले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका नै जारी गर्नु पर्यो...