बीमा समितिमा जागिर खुल्यो, अधिकृत प्रथमदेखि सहायक प्रथम गरी १६ जना माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बीमा समितिमा जागिर खुल्यो, अधिकृत प्रथमदेखि सहायक प्रथम गरी १६ जना माग


प्रशासन विशेष ब्युरो

९ कार्तिक २०७५, शुक्रबार


बीमा समिति

काठमाडौं । बीमा समितिले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । समितिले प्रशासन अधिकृत प्रथमदेखि प्रशासन सहायक प्रथमसम्म गरी १६ पदमा आवेदन माग गरेको हो ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया दिनुहोस