जंङ्गी अड्डामा जागिर खुल्यो, १० पदका लागि १३ जना माग « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जंङ्गी अड्डामा जागिर खुल्यो, १० पदका लागि १३ जना माग


प्रशासन विशेष ब्युरो

९ कार्तिक २०७५, शुक्रबार


जंङ्गी अड्डा

काठमाडौं । कल्याणकारी योजना निर्देशनालय, जंङ्गी अड्डाले विभिन्न पदमा दर्खास्त आह्वान गरिएको छ ।

नेपाली सेना स्वास्थ्य बिज्ञान संस्थान अन्तरगत कलेज अफ मेडिकल पोलिटेक्निक र चिकित्सा शास्त्र महाविद्यालय, भण्डारखाल, स्वास्थ्य सेवा व्यवस्थापन महाशाखा, छाउनी तथा सैनिक आवासीय महाविद्यालय, चितवनका लागि दर्खास्त आह्वान गरेको हो ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया दिनुहोस