गहुँको आयात बढाउन पन्जाब सरकारलाई प्रधानमन्त्री सरिफको निर्देशन
इस्लामाबाद । पाकिस्तान कृषि प्रधान देश भए पनि गलत निर्णय र ढिलासुस्तीका कारण खाद्यान्न (गहुँ र गहुँ जन्य) सामानको अभाव भएको भन्दै आवश्यकता अनुसार आयात गर्न पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले...