नेपाललाई स्टारलिंकसँग जोड्न माग
काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईँले नेपाललाई स्टारलिंकसँग जोड्न माग गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा डिजिटलमा फड्को मारेको स्टारलिंक, स्पेस एक्सका प्रतिनिधिसँग आफूले प्रधानमन्त्रीसँग कुराकानी गर्ने वातावरण...