५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जीवी राईलाई अहिलेसम्म किन पक्राउ नगरेको भन्दै सरकारलाई रास्वपाको प्रश्न

अ+ अ-

काठमाडौँ। रास्वपा सांसद गणेश पराजुलीले सहकारी ठगी प्रकरणमा काँग्रेस उपसभापति धनराज गुरुङमाथि अनुसन्धान प्रक्रिया अघि नबढाएकोप्रति आपत्ति जनाएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै गुरुङलाई पक्राउ गरेर छानबिन प्रक्रिया किन अघि नबढाएको भन्दै प्रश्न गरेका हुन्।

उनले भने, ‘किन ठूला दलका नेताहरूलाई कारबाही गर्न हुँदैन भन्ने छ। उनलाई पनि पक्रेर कारबाही गर्ने हैसियत राख्नुहुन्छ कि राजनीतिक प्रतिशोध राख्ने उद्देश्य मात्रै हो ?’

उनले अहिलेसम्म कति सहकारी पीडितको रकम फिर्ता भयो देखाउन सरकारसँग माग गरेका छन्। काँग्रेसकै गृहमन्त्री भएको १० महिनासम्म पनि जीवी राई किन पक्राउ नगरेको भन्दै प्रश्न गरे।

उनले थपे, ‘१६ अर्ब ९० करोडमध्ये जीवी राईले ७ अर्ब मात्रै आफूले लिएको र तिर्छु भनेको सुनियो। बाँकीको भागिदार कोको हुन् भन्ने अनुसन्धान हुँदा सबै उदाङ्गो हुने डरले पक्राउ नगरेको भन्ने भन्दैछन् जनता।’

उनले एपीवान टेलिभिजनमा पनि जीवी राईको लगानी रहेको तथ्य पुष्टि भइसकेको भन्दै सरकार ढल्ने डरले छानबिन प्रक्रिया अघि नबढाएको हो ? भन्दै प्रश्न गरे।

प्रतिक्रिया दिनुहोस