आफ्नो जित सुनिश्चित भएपछि जँड्याहाले नानाथरि आरोप लगाए : मिलन लिम्बु
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका इलाम-२ का उम्मेदवार मिलन लिम्बूले आफ्नो जित सुनिश्चित भएपछि अफवाह फैलाउन थालेको दाबी गरेका छन्। इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफूले अन्य समुदायमाथि गाली...