गण्डकीमा काँग्रेसले संसद् बहिस्कार गर्ने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

गण्डकीमा काँग्रेसले संसद् बहिस्कार गर्ने


७ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसले सर्वोच्च अदालतको फैसला नआएसम्म गण्डकीमा संसद् बैठक बहिस्कार गर्ने निर्णय गरेको छ । नेपाली काँग्रेसको शुक्रबार बसेको संसदीय दलले संसद् बैठक निर्णय गरेको हो ।

नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुखलाई ध्यानाकर्षण पत्र पनि बुझाएको छ ।

बैठक आज दिउँसो ३ बजेदेखि बस्ने गरी प्रदेश प्रमुखले आह्वान गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस