युएईले गुमायो कप्तान वासिम, सोमपालले लिए विकेट « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

युएईले गुमायो कप्तान वासिम, सोमपालले लिए विकेट


७ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा साविक विजेता नेपालविरुद्ध १२० रनको लक्ष्य पछ्याइरहेको युएईले पहिलो विकेट गुमाएको छ ।

युएईले कप्तान मुहम्मद चासिमलाई गुमाएको छ । वासिमले ११ रन जोडे । सोमपाल कामीले उनलाई आउट गरे । दोस्रो ओभरको तेस्रो बलमा सोमपालले चासिमलाई बोल्ड गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस