अखिल क्रान्तिकारीका नेताहरूलाई माओवादीले दियो केन्द्रीय प्रतिनिधिको जिम्मेवारी
काठमाडौँ । नेकपा माओवादी केन्द्रले ३२ वर्षे उमेर हदका कारण अखिल क्रान्तिकारीबाट बाहिरिएका उपाध्यक्ष र महासचिवलाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिएको छ । संगठका १६ उपाध्यक्ष र एक महासचिव गरेर १७...