२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अखिल क्रान्तिकारीका नेताहरूलाई माओवादीले दियो केन्द्रीय प्रतिनिधिको जिम्मेवारी

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रले ३२ वर्षे उमेर हदका कारण अखिल क्रान्तिकारीबाट बाहिरिएका उपाध्यक्ष र महासचिवलाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिएको छ । 

संगठका १६ उपाध्यक्ष र एक महासचिव गरेर १७ जनालाई केही दिनअघि बसेको केन्द्रीय समिति बैठकले विभिन्न प्रदेश तथा विभागमा पठाएर केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिएको हो ।

संगठनका तत्कालीन उपाध्यक्ष जीपी मैनाली, पवन कार्की र क्षितिज सापकोटालाई बागमती, तुकमान महरा, मिलन एमसी, केशव रावल र तत्कालीन महासचिव दीपेश पुनलाई लुम्बिनी, मदन भुल, लक्ष्मीप्रसाद जोशी र अच्युत भट्टलाई सुदूरपश्चिम, गजेन्द्रप्रसाद देव र सूर्यनारायण साहलाई मधेश प्रदेशमा केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिइएको छ ।

यस्तै तत्कालीन उपाध्यक्ष प्रवीणा अधिकारीलाई गण्डकी, मदन भट्टराईलाई कोशी र अम्मराज शाहीलाई कर्णाली प्रदेशको जिम्मेवारीसहित केन्द्रीय प्रतिनिधि बनाइएको छ । तत्कालीन उपाध्यक्ष नरेश रेग्मी र नारायण खनाललाई भने नीति विभागमा केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिइएको छ ।