ट्रेड युनियनको छायाँमा कर्मचारीतन्त्र
नेपालको संविधानले ट्रेड युनियनको अधिकारलाई श्रमको हक अन्तर्गत मौलिक हककोरूपमा व्याख्या गरेको छ। साथै नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय कानुनहरूलेसमेत यस प्रकारको अधिकारलाई मान्यता दिएका छन्। यद्यपि, मुलुकको स्थायी सरकारकोरूपमा...