१५ दिनभन्दा बढी रोकिएका फाइल बुझाउन मन्त्रालयलाई ताकेता
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १५ दिनभन्दा बढी अवधिसम्म रोकिएका फाइलहरू बुझाउन मन्त्रालयहरूलाई ताकेता गरेको छ । यसअघि गत सोमबार मन्त्रिपरिषद्को कार्यालयले अड्किएका फाइलहरू तीन दिनमा पठाउन मन्त्रालयलाई निर्देशन...