छिन्नमस्ताबाट लागुऔषधसहित ३ जना पक्राउ
सप्तरी । भारतबाट लागुऔषध ओसारिरहेका ३ जनालाई प्रहरीले भारतीय सीमा नजीक छिन्नमस्ताबाट सोमबार पक्राउ गरेको छ । छिन्नमस्ता गाउँपालिका–३ बाट पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका–१ फत्तेपुरका २० वर्षीय विजय देव, राजविराज...