नेपाललाई दोस्रो सफलता, कप्तान रोहितले लिए विकेट
काठमाडौँ । टी-२० त्रिकोणात्मक सिरिजमा नेपाललाई दोस्रो सफलता मिलेको छ। नामिबियाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले दोस्रो विकेट लिएका हुन्। पहिलो विकेट करण केसीले २० रन बनाएर खेलिरहेका माइकल भान लिङगेनलाई...