१० हजार घुस मागेको अभियोगमा नवलपरासीका कनिष्ट सहायक सुनारविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंक बर्दघाट नवलपरासीका कनिष्ट सहायक अञ्चल सुनारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्र सेवक कर्जा...