३५ केजी अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

३५ केजी अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ


प्रशासन संवाददाता

५ बैशाख २०७६, बिहिबार


घुससहित रंगेहात पक्राउ

सर्लाही । लालबन्दी नगरपालिका-५ रंजितपुर बस्ने ५६ वर्षीय बिज बहादुर गोले लगायत ३ जनालाई अवैध लागूऔषध गाँजा करिब ३५ केजी सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा घरभित्र लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस